7 September 2026, 10:10 am NPT
भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह मात्र बढाएन, नेपालसामु एउटा असहज तर अपरिहार्य प्रश्न पनि उभ्यायो- जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको मूल्य कसले चुकाउने?