12 September 2026, 6:54 am NPT
बाढी प्रभावितको संरक्षणमा सरकारको तीव्रता : ५ हजार ५७८ जनालाई मनोसामाजिक सेवा
बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले राहत, अस्थायी संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिएको छ।