11 September 2026, 8:58 am NPT
विपत्तिमा दोष होइन, समाधानको राष्ट्रिय अभियान आवश्यक
हालको विनाशकारी बाढीले नेपाललाई गहिरो शोकमा डुबाएको छ। समस्याको परिमाण स्पष्ट छ- यो सामान्य सरसफाइ वा केही दिनको राहत वितरणबाट समाधान हुने सङ्कट होइन।
Photograph: Online Khabar