4 September 2026, 10:21 am NPT
सुरुङबाट १० दिनपछि निकालिएका साहको स्वास्थ्य अवस्था सामान्य
१९ भदौ, काठमाडौं । त्रिशूली थ्री 'ए'को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो ।
Reported by Onlinekhabar (Nepali). Read automatically from that report; follow the link for the full story.